Logo

१ महिनामा पौने ३ लाख थपिए केवल इन्टरनेट प्रयोगकर्ता, नेपाल टेलिकमले बढायो २६ हजार ग्राहक

काठमाडौं । फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गतको एफटीटीएचमार्फत इन्टरनेट चलाउनेको संख्या १ महिनामै करिव पौने ३ लाखले बढेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनसम्म केवल वा फाईबर टु दी होम (एफटीटीएच)मार्फत इन्टरनेट चलाउनेको संख्या ९४ लाख २८ हजार ५ सय १३ छ । यो संख्या त्यसको अघिल्लो महिना अर्थात असारको तुलनामा ३…