Logo

आयात निर्यातमा उच्च पदस्थको शंकास्पद कारोबार रहेको राष्ट्र बैंकको आशंका, जानकारी गराउन बैंकलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निर्यात कारोबारमा उच्चपदस्थ व्यक्तिको संकास्पद कारोबार तथा संलग्नता रहेको आशंकामा विशेष ध्यान दिन निर्देशन दिएको छ । बैंकले शुक्रबार एकिकृत निर्देशन २०७८ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । पछिल्लो समय आयात हुने वस्तुको ओभर भ्यालुएशन गरी पैसा बाहिर पठाउने तथा निर्यातमा पनि सोही अनुरुप…