Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर ९९ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार प्रतितोला…