Logo

रिचार्ज कार्डमार्फत रिचार्ज गरे १० जीबीसम्म बोनस पाईने

काठमाडौं । नेपाल टेलिकमले रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गरेवापत बोनस दिने भएको छ । कमपनीले रिचार्ज कार्डमार्फत मोबाईल टप अप गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको हो । यस अन्तर्गत ग्राहकहरुले २ सय, ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने…