Logo

डेढ दशकमा ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग, रेखांकनमा अझै समस्या

काठमाडौं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन(मा नै अन्योल छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन रहेको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा…