Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार भने प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार भने सुनको मूल्य बढेर ९९ हजार ९ सय…