Logo

अध्ययन भन्छ–कोरोनाले बालबालिकाको दिमाग तीन बर्ष बुढो भयो !

काठमाडौं । झण्डै तीन वर्षदेखि कोरोनाले कहर मचाएको छ । यस अवधिमा लकडाउन र मानसिक तनावले किशोरकिशोरीको मन प्रभावित भएको छ । बायोलोजिकल साइकियाट्रीस् ग्लोबल ओपन साइन्स जर्नलमा प्रकाशित हालैको अध्ययन अनुसार किशोर मस्तिष्क समयभन्दा पहिले नै बुढो हुँदै गएको देखिएको छ । यस अनुसन्धानमा १६ वर्षका बालबालिकालाई छनोट गरिएको थियो । वैज्ञानिकहरूले यस अनुसन्धानमा…