Logo

प्रभु र सेञ्चुरी बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौतामा हस्ताक्षर, पुस मसान्तभित्रै एकीकृत कारोबार शुरु हुने

काठमाडौं । अन्ततः प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। योसँगै यी दुई बैक अब…