Logo

सिटी एक्सप्रेसद्वारा “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । काठमाडौंस्थित होटल अलफ्टमा आयोजित एक कार्यक्रममार्फत मेगा बम्पर उपहार विजेतालगायतलाई उपहार हस्तान्तरण गरिएको हो । साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन, युकेबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिटान्स…