Logo

हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज मेला आयोजना, साउन १८ गतेसम्म चल्ने

काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज मेला आयोजना गरेको छ । उक्त अफर साउन १८ गतेसम्म संचालन हुनेछ भने जुन ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल , धनुषाधम, महेन्द्रनगर इष्ट, सुरुङगा , भैरहवा , नेपालगन्ज , महेन्द्रनगरमा) हुनेछ । मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज…