Logo

रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानीय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पश्चात् इन्स्योरेन्सले इटहरी स्थित सनसाइन मेडिकल एण्ड डाइग्नोस्टिक सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग…