Logo

३२ अंकले घट्दै १९ सयबाट तल ओर्लियो नेप्से, १ अर्ब १० करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.९१ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा करिव ३२ अंकले घट्दै १८ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर भएको कारोबारमा २ सय ५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर किनबेच…