Logo

मेलम्चीको पाइप फुटेपछि लैनचौर क्षेत्र हिलाम्य, पुरानै सञ्जालबाट पठाइयो पानी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले बताए । नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित…