Logo

बैंकिङ क्षेत्रबाट बुधबार ३५ अर्ब खिच्दै राष्ट्र बैंक, अधिक तरलताको समस्या कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ क्षेत्रबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै विभिन्न विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज…