Logo

राष्ट्र बैंक पुगे ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूका पदाधिकारी, मर्जरको अन्तिम स्वीकृतिका लागि निवेदन पेश

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा…