Logo

होन्डाको लक्की ड्रमार्फत विजेताहरू घोषणा, चन्द्रबहादुरले जिते १५ लाख

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं तथा तिहारको अवसरमा ल्याएको “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरू घोषणा गरेको छ । जसअनुसार ग्राहकहरूले ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले रु ७ लाख र बम्परमा लक्की ड्र मार्फत एक जनाले रु १५ लाख नगद उपहार प्राप्त गरेका…