Logo

४ महिनामा सेवा खाता सवा २३ अर्बले घाटामा, विदेशमा पढ्ने विद्यार्थीमार्फत बाहिरियो २२ अर्ब ६१ करोड

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालको सेवा खाता घाटा २३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । नेपालमा विदेशीले गर्ने खर्च र नेपालीले विदेशमा गर्ने खर्च यो खातामा गणना हुन्छ । सोही अनुसार चालु आवको ४ महिनामा विदेशीले नेपालमा गरेको खर्चभन्दा नेपालीले विदेशमा गरेको खर्च २३ अर्ब ३० करोडले बढी भएको नेपाल…