Logo

प्रा.डा. तारा चित्रकार प्राइम बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालकमा प्रा.डा. तारा चित्रकार नियुक्त भएकी छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४५५ औं बैठकले उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । चित्रकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र,…