Logo

महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई १०.४७ प्रतिशतको लाभांस, राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना लगानीकर्तालाई १०.४७ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८र७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो । हाल…