Logo

२७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १५ करोडमाथि

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २७.५४ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा दोहोरो अंकले घटेर १८ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर भएको कारोबारमा २ सय ५० कम्पनीका ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर किनबेच…