Logo

कामना सेवा विकास बैंकको एससीटी–युपीआई डेबिट कार्ड सेवा शुरु

काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड शुरु गरेको छ । बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हो । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत…