Logo

नेपालमा आर्थिक मन्दीको संकेत, एक महिनामै साढे ६ खर्बले घट्यो भुक्तानी

काठमाडौं । विश्व अर्थतन्त्रमा मन्दीको चर्चा बढिरहँदा नेपाली अर्थतन्त्रमा पनि सुस्तता बढ्दै गएको छ । बढ्दो मुद्रास्फीति र घट्दो वस्तुको मागका कारण नेपालमा धेरैजसो व्यापार व्यवसायमा मन्दी सुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । किरानादेखि अटो व्यवसायमा हाल यसको प्रत्यक्ष असर देखिसकेको छ । वस्तुको बढिरहेको मूल्य र अभावका कारण भुक्तानीमा ठूलो गिरावट आएको राष्ट्र…