Logo

पौने ४ अर्बले घट्यो सहुलियतपुर्ण कर्जा प्रवाह, महिला उद्यमशिल कर्जामा ठूलो गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामै सहुलियतपुर्ण कर्जा प्रवाहमा गिरावट आएको छ । सरकारले विशेष क्षेत्र छुट्याएर ब्याजमा अनुदान दिनेगरी प्रवाह गर्दै आएको यस्तो कर्जामा गत आवको असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म ३ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बराबरको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत…