Logo

शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुँदै, सार्क देशका स्टार्टअपहरु समेत सहभागी हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष उत्सवको रुपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट विशिष्ट व्यत्तिहरुको सहभागिता रहनेछ ।सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्डमा…