Logo

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने, सोमबार दिउँसो २ बजे बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो…