काठमाडौं । नयाँ सरकार गठनसँगै सेयर बजारमा उत्साह देखिएको छ । प्रधानमन्त्रीमा हिजो बेलुकी पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएसँगै आज विहानदेखि खुलेको नेप्से उच्च अंकले बढ्न पुगेको हो । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सहित ७ दलको सहभागिता रहेको र अब बन्ने मन्त्रीमण्डलमा एमालेकै तर्फबाट विष्णु पौडेल अर्थ मन्त्री हुने भएका छन् । साथै नेपाल…