Logo

प्रधानमन्त्रीसँग महासंघको बिहानै भेट, चालूपूँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज विहान नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए । प्रधानमन्त्री आफै पनि मुलुुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका वारेमा जानकार रहेको र महासंघले पनि प्रधानमन्त्रीसमक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका…