Logo

केएफसीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट…