Logo

निर्जीवन बीमा कम्पनीले मंसिरमा कमाए २ अर्ब ६१ करोड बीमाशुल्क, ५ महिनामा १६ अर्ब आर्जन

काठमाडौं । गएका मंसिर महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा मात्रै निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २७ करोड रुपैयाँ आर्जन गर्दा…