Logo

पैचो पसलले पायो यस वर्षको ‘एग्री विजनेश’ तर्फको एचआरएम कर्पोरेट अवार्ड

काठमाडौं । यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड पैचो पसल प्रालिले पाएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पैचो पसल प्रालिलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरिएको हो । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले प्रदान गरेको उक्त अवार्ड प्रालिका सञ्चालक समिति सदस्य राजन पौडेलले ग्रहण गरेका…