Logo

मस्कको नाममा अर्को कीर्तिमान, बने २०० अर्ब डलर गुमाउने विश्वकै पहिलो व्यक्ति

काठमाडौं । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र ट्विटरका मालिक एलोन मस्क २०० बिलियन डलर गुमाउने विश्वको पहिलो व्यक्ति बनेका छन् । जनवरी २०२१ मा मस्कको व्यक्तिगत सम्पत्ति २०० बिलियन डलर नाघेको थियो, जब उनले अमेजनका मालिक जेफ बेजोसलाई पछाडि पारेका थिए । यसपछि उनको कुल सम्पत्ति ३ सय अर्ब डलर नाघेको थियो । मस्कको…