Logo

विमानस्थल उद्घाटनपछि अर्थमन्त्री पौडेलले भने, ‘पोखरेलीको दशकौंको सपना पुरा भयो’

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । उनले पोखराका जनताको दशकौंको सपना पूरा भएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा बोल्दै उनले विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा पर्यटक बढाउन सहायोग पुग्ने बताएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक…