Logo

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुबै हिजोकै मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन अर्थात आईतबार पनि नेपाली…