Logo

सुनको मूल्य बढेर १ लाख ३ हजार नजिक, चाँदीको मूल्य भने घट्यो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ३ हजार नजिक अर्थात १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै…