Logo

भौतिक मन्त्री श्रेष्ठसँग निर्माण व्यवसायीको भेट, मिलेमतोमा नभई मिलेर अगाडि बढ्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले निर्माण उद्योगको समस्या समाधान…