Logo

यी हुन विश्वका सबैभन्दा धनी पाँच घरपालुवा जनावर : कुकुरसँग ६४ अर्बको सम्पत्ति, बिरालो १३ अर्ब बढीको मालिक

काठमाडौं । विश्वको ठूलो जनसंख्याले दुई समयको खानाका लागि सघर्ष गरिरहेका छन् । तर, यस संसारमा यस्ता घरपालुवा जनावरहरू छन् जससँग अर्बौं रुपैयाँको सम्पत्ति छ । अहिले यी घरपालुवा जनावरहरूले सोशल मिडियाबाट पनि करोडौं कमाउन थालेका छन् । उनीहरूले प्रत्येक पोष्टका लागि लाखौं रुपैयाँ पाउँछन् । यहाँ हामी तपाईंलाई संसारका पाँच धनी घरपालुवा जनावरहरूको बारेमा…