Logo

नक्कली कम्पनी खडा गरी विदेशी नागरिकबाट करोडौं ठगी गर्ने ६ नेपाली पक्राउ

काठमाडौं । एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौं डलर र करोडौं रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी…