Logo

आईएमई पे र डेली ग्रोसरीबीच छुट दिने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । आईएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिकतम २०० सम्म) प्राप्त गर्न सक्ने छन् । यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा…