Logo

रियलमी १० प्रो+५जी नेपालमा, के–के छन् विशेषता ?

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । र। ३०,००० भन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रों ५जि नेपाली बजारमा भित्रिएको हो । ‘‘यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ ।…