Logo

माघ १ देखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको ब्याजदर घटाउने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको संघको बुधबार सम्पन्न विशेष साधारणसभामा उपस्थित बैंकरहरुले माघ १ गतेदेखि लागू हुनेगरि ब्याजदर घटाउने निर्णय गरेका हुन् । संघको बैंकले माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको जानकारी संघले दिएको छ । सो निर्णयसँगै अब…