Logo

सिबिआइएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त

काठमाडौं । सिबिआइएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीले संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल लाई नियुक्त गरेको छ । स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने…