Logo

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलोपटक एसएमएस प्रमाणिकरण प्रविधि

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एप एमबिएल एम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उद्धेश्यका साथ नयाँ प्रविधि थप गरेको छ । बैंकले पछिल्लो समय मोवाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोवाईल बैंकिङ्ग एप एमबिएल एम स्मार्र्टमा नेपाल मै पहिलोपटक…