Logo

५ महिनामा ३० खर्ब तरलता प्रवाह, पौने २७ खर्बको एसएलएफ सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको ५ महिनाको विवरणअनुसार ५ महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोल कबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता…