Logo

आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९÷८०को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर…