Logo

सुनको भाउ तोलाको एक लाख पाँच हजार पुग्यो, कतिले बढ्यो आज ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो । गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको…