Logo

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख प्लस डाउनलोड

काठमाडौं । एक वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ । सोहि अवसरमा माइपे वालेटले मंगलबार र बुधबार बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा रु १०० सम्म क्यासब्याक अफर दिने बताएको छ । स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता…