Logo

९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ९ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिममा घट्दै २१ सय ७३ को विन्दुमा पुगेर रोकिएको हो । आज बजारमा कुल २ सय ४८ कम्पनीका १ करोड ३३ लाख ४ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार…