Logo

प्रभु बैंकको नाफा १ अर्ब २० करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एक्वायर गरेर गत पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकले एक अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा प्रभुले एक अर्ब २६ करोड २० लाख रुपैयाँ…