Logo

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि, नाफा ६३ करोड ७० लाख

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्ष सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिसम्ममा बैंकको…