Logo

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका व्यवसायी आचार्यको निधन

काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यका शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न…